FAQs Complain Problems

समाचार

जन प्रतिनिधि २०७९-२०८४

Read More

महोत्तरी गाउँपालिकाको नया भवन (ठाडी पोखरी)

Read More

श्री दुर्गा विषहारा मन्दिर , डाम्ही -३

Read More

सूचना तथा समाचार

  • मिति: 03/27/2024 - 11:39
    मिति २०८०/१२/१४ गते बुधबार होलि पर्वको उपलक्ष्यमा अध्यक्षस्तरीय निर्णय अनुसार स्थानीय विदा दिएको सबैलाइ जानकारी गरिन्छ ।

जन प्रतिनिधि

कर्मचारी

प्रमुख प्रशासकिय अधिकृत
सूचना प्रविधि अधिकृत / सूचना अधिकारी
प्रशासन शाखा प्रमुख / गुनासो सुन्ने अधिकारी
लेखा शाखा प्रमुख

जानकारी

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव/सम्वन्धित कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- जम्मा रु.८०/-(अक्षरुपी असी रुपैया)
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र र नागरिकता प्रमाण पत्रको प्रतिलिपी ।
  • स्वयं व्यक्ति उपस्थित हुनु पर्ने ।
  • पासपोर्ट साईजको फोटो २ प्रति ।
  • वी.म.न.पा. लाई बुझाउनु पर्ने सम्पूर्ण कर तिरेको रसिद ।
सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव/सम्वन्धित कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- जम्मा रु.८०/-(अक्षरुपी असी रुपैया)
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र र नागरिकता प्रमाण पत्रको प्रतिलिपी ।
  • जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपी ।
  • आयश्रोत भए आयश्रोत खुल्ने प्रमाण ।
  • सर्जमिन मुचुल्का ।
  • अन्य आवश्यक कागजात ।
  • न.पा. वा गा.पा लाई बुझाउँनु पर्ने सम्पूर्ण कर तिरेको रसिद ।
सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव/सम्वन्धित कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- जम्मा रु.८०/-(अक्षरुपी असी रुपैया)
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र र नागरिकता प्रमाण पत्रको प्रतिलिपी र वासोवास गर्ने घरको टोल, मार्ग वा वाटोको नाम ।
  • बहालमा वसेको भए घरधनीको सनाखत मुचुल्का र निजको नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।
  • कर्मचारीको हकमा हाल कार्यरत रहेको कार्यालयको पत्र ।
  • घरवहालको सम्झौता र बहालकर तिरेको रसिदको प्रतिलिपी ।
सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव/सम्वन्धित कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- जम्मा रु.८०/-(अक्षरुपी असी रुपैया)
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र र नागरिकता प्रमाण पत्रको प्रतिलिपी ।
  • शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी ।
  • न.पा. वा गा.पा. लाई वुझाउनु पर्ने चालु आ.व. सम्मको मालपोतरसम्पतिकर लगायत अन्य कर वुझाएको रसिदको प्रतिलिपी ।
सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव/सम्वन्धित कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- जम्मा रु.८०/-(अक्षरुपी असी रुपैया)
आवश्यक कागजातहरुः-
  • घर कायम गरी पाउँको निवेदन ।
  • निवेदकको नागरिकताको प्रतिलिपी ।
  • सम्वन्धित जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपी ।
  • जग्गाको प्रमाणित नाप नक्सा ।
  • स्थलगत प्रतिवेदन ।
  • न.पा. वा गा.पा वाट नियमानुसार नक्सापास भएको प्रमाणको प्रतिलिपी ।
  • न.पा. वा गा.पा. लाई वुझाउनु पर्ने चालु आ.व. सम्मको मालपोत/सम्पतिकर वुझाएको रसिदको प्रतिलिपी ।
सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव/सम्वन्धित कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- जम्मा रु.८०/-(अक्षरुपी असी रुपैया)
आवश्यक कागजातहरुः-
  • मोही लगत कट्टा हुनु पर्ने पुर्ण विवरण सहितको निवेदन ।
  • निवेदकको नागरिकताको प्रतिलिपी ।
  • जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपी ।
  • जग्गाको प्रमाणित नाप नक्सा ।
  • जग्गाको श्रेस्ता र फिल्डवुकको प्रमाणित प्रतिलिपी ।
  • न.पा. वा गा.पा लाई वुझाउनु पर्ने चालु आ.व. सम्मको मालपोत/सम्पतिकर वुझाएको 
सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव/सम्वन्धित कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- जम्मा रु.८०/-(अक्षरुपी असी रुपैया)
आवश्यक कागजातहरुः-
  • विद्यालय कक्षा बृद्धिका लागि निवेदन पत्र ।
  • विद्यालय दर्ता प्रमाण पत्रको प्रतिलिपी ।
  • निजी विद्यालयको हकमा व्यवसाय दर्ता भई चालु आ.व. सम्मको नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपी ।
  • बहालमा भए सम्झौता पत्रको प्रतिलिपी र बहालकर तिरेको रसिद ।
  • वी.म.न.पा. लाई वुझाउनु पर्ने चालु आ.व. सम्मको मालपोतरसम्पतिकर वुझाएको रसिदको प्रतिलिपी ।
  • सम्बन्धित विधालय व्यवस्थापन समितिको निर्णय।
  • कक्षा बृद्वि  गर्नु पर्ने भए यस अघिको स्वीकृती ।
  • आवश्यक भौतिक पुर्वाधार भए नभएको वी.म.न.पा. ले निरीक्षण गरे पश्चात वी.म.न.पा. लाई व्ययभार नपर्ने गरी सिफारिस गरिनेछ ।
  • निकटतम २ वटा विद्यालयहरुको सहमति ।
सेवा प्रकारः- व्यवसाय
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव/सम्वन्धित कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- जम्मा रु.८०/-(अक्षरुपी असी रुपैया)
आवश्यक कागजातहरुः-
  • व्यवसाय सञ्चालन नभएको कारण सहितको निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।
  • चालु आ.व. सम्म व्यवसाय नविकरण गरेको सक्कल प्रमाणपत्र ।
  • घर बहालको सम्झौताको प्रतिलिपी ।
  • स्थलगत प्रतिवेदन ।
  • विदेशी नागरिक भए परिचय खुल्ने कागज वा सम्वन्धित दुतावासको पत्र ।
  • आफ्नो घर भएमा चालु आ.व. सम्मको मालपोत/सम्पतिकर बुझाएको रसिद ।
  • सर्जमिन मुचुल्का आवश्यक परेमा मुचुल्का समेत ।
सेवा प्रकारः- व्यवसाय
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव/सम्वन्धित कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- जम्मा रु.८०/-(अक्षरुपी असी रुपैया)
आवश्यक कागजातहरुः-
  • व्यवसाय सञ्चालन नभएको कारण सहितको निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।
  • चालु आ.व. सम्म व्यवसाय नविकरण गरेको सक्कल प्रमाणपत्र ।
  • घर बहालको सम्झौताको प्रतिलिपी ।
  • स्थलगत प्रतिवेदन ।
  • विदेशी नागरिक भए परिचय खुल्ने कागज वा सम्वन्धित दुतावासको पत्र ।
  • आफ्नो घर भएमा चालु आ.व. सम्मको मालपोत/सम्पतिकर वुझाएको रसिद ।
  • सर्जमिन मुचुल्का आवश्यक परेमा मुचुल्का समेत ।

हाम्रो पात्रो