FAQs Complain Problems

समाचार

ग्यालरी

मिति २०७६/२/१४ गते गणतन्त्र दिवसको उपलक्ष्यमा महोत्तरी गाउँपालिका, महोत्तरीमा
आयोजित जेष्ठ नागरिकलाई सम्मान र पूर्ण अपांगहरु लाई व्हील चेयर वितरण कार्यक्रम
सम्पन्न भयो |

मिति: 05/28/2019 - 20:46
, , , , , , , ,

महोत्तरी गा.पा.,महोत्तरी को आ.व. २०७५/७६ को स्वीकृत कार्यक्रम अनुसार गा.पा.का पदाधिकारी र कर्मचारीहरुको अवलोकन र भ्रमनमा मिति २०७६/०१/११ गते देखि २०७६/०१/१७ गते सम्म पोखरा महानगरपालिका देखि मुक्तिनाथ गाउँपालिका सम्म अवलोकन र भ्रमन र मुक्तिनाथ दर्शनका केहि दृश्यहरु |

मिति: 05/11/2019 - 18:27
, , , , , , , , , ,

श्री राष्ट्रिय अाधारभूत विद्यालय सोनुखराद्वारा अाज मिति २०७६ बैशाख ३ गते , भर्ना अभियानको दोश्रो दिन बाल रैलीको शुभारम्भ महोत्तरी गाउँपालिकाका अध्यक्ष श्री सुनिल कुमार रायज्यूले गर्नुभयो।
उक्त रैलीमा सहभागी विद्यार्थी तथा शिक्षक अाफ्नो सेवा क्षेत्रमा यसपटकको विद्यार्थी भर्ना अभियानको अादर्श वाक्य " हाम्रो नगर, हाम्रो गाउँ - सबै बालबालिकालाई विद्यालय पु-याअौँ" लाई साकार बनाउन विभिन्न नाराहरु लगाउँदै नगर परिक्रमा समेत गरेका थिए ।

मिति: 05/11/2019 - 18:17
, , , ,

आज मिति २०७५/१२/२७ गते बुधबारका दिन महोत्तरी गा.पा. वडा न ५ सिता कुण्डमा श्री सिताराम नाम जप महा यज्ञको सुभआरम्भ भयो ।

मिति: 05/11/2019 - 18:13
, , , , , ,

आज मिति २०७५-१२-१९ गतेका दिन यस महोत्तरी गाउँपलिकाका प्र.प्र.अ. श्री चन्द्रशेखर शर्माको बिदाइ कार्यक्रम र हालका प्र.प्र.अ. श्री प्रविण कुमार झा को स्वागत कर्यक्रमको केहि झलकहरु।

मिति: 05/11/2019 - 18:07
, , , , , , , , ,

आज मिति २०७५/१२/१४ गते महोत्तरी गा.पा. को आ.व. २०७५/७६ को शिक्षा कार्यक्रम अन्तर्गत बालबिकास शिक्षाका सम्पुर्ण बालबालिकालाई गा.पा. अध्यक्ष श्री सुनिल राय ज्युको उपस्थितिमा महोत्तरी गा.पा. वार्ड न १ मा पर्ने अधारभुत विधालयमा पोशाक वितरण गरियो ।

मिति: 05/11/2019 - 18:03
, , , , ,

आज मिति २०७५/१२/१३ गतेका दिन महोत्तरी गाउँपालिका अध्यक्ष श्री सुनिल राय ज्युको अध्यक्षतामा महोत्तरी गाउँपालिकामा महा दलित मुसहर डोम समुदायमा, सामुदायिक र संस्कृतिक कार्यक्रमको लागी सामुहिक ११ सेट वर्तन भाडा वितरण गरियो ।

मिति: 03/27/2019 - 17:00
,
मिति: 01/13/2019 - 00:40
सार्वजनिक सुनवाइ कार्यक्रम, , सार्वजनिक सुनवाइ कार्यक्रम, , , , सार्वजनिक सुनवाइ कार्यक्रम, , सार्वजनिक सुनवाइ कार्यक्रम

Pages